Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

यसरी हेर्नुहाेस् कक्षा १२ काे नतिजा

यसरी हेर्नुहाेस् कक्षा १२ काे नतिजा

  • 945
    SHARES
  • यसरी हेर्नुहाेस् कक्षा १२ काे नतिजा

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा शुक्रबार सार्वजनिक गरेको छ । भएको छ ।

    नियमिततर्फ ३ लाख ६३ हजार ८ जना, ग्रेड वृद्धितर्फ ३ हजार ४५ र आंशिकतर्फ ३ हजार १३२ जना परीक्षार्थी उत्तीर्ण भएको बोर्डले जनाएको छ ।

    त्यस्तै ४३ जना परीक्षार्थीको परीक्षा रद्द भएको छ । नियमिततर्फ ३८ जना परीक्षार्थीको परीक्षा रद्द भएको छ भने ग्रेड वृद्धितर्फ तीन र आंशिकतर्फ दुई जनाको परीक्षा रद्द भएको बोर्डले जनाएको छ ।

    परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी परीक्षामा सहभागी थिए । देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।

    यसरी हेर्न सकिन्छ परीक्षाको नतिजा

    कक्षा १२ को नतिजा सजिलैसँग प्राप्त गर्नको लागि लेन्डलाइन र मोबाइल बाट १६०१ डायल गरि निर्देशन अनुसार सम्बोल नम्बर थिच्नुहोस् वा एसएमएसमा NEB टाइप गरि १६०१ मा पठाएर पनि नतिजा हेर्नसकिन्छ ।  https://neb.ntc.net.np/ बाट पनि नतिजाबारे जानकारी लिन सकिन्छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij