Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

कक्षा १२ को नतिजा सार्वजनिक हुँदै

कक्षा १२ को नतिजा सार्वजनिक हुँदै

  • 493
    SHARES
  • कक्षा १२ को नतिजा सार्वजनिक हुँदै

    काठमाडौं । कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक हुने भएको छ ।

    राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको परिक्षाको नतिजा मंगलबार साँझसम्म सार्वजनिक गर्न लागेको हो ।

    नतिजा सार्वजनिक गर्नका लागि अपरान्ह तीन बजे बोर्ड बैठक बोलाईएको एक सदस्यले जानकारी दिए ।

    गत २६ जेठमा कक्षा १२ को परीक्षा सम्पन्न भएको थियो । करिब चार लाख विद्यार्थी परीक्षा दिएका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij