Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

डोजर लिएर राहदानी विभाग पुगे मेयर बालेन

डोजर लिएर राहदानी विभाग पुगे मेयर बालेन

  • 944
    SHARES
  • डोजर लिएर राहदानी विभाग पुगे मेयर बालेन

    फाइल तस्बिर

    काठमाडौं । काठमाडौं महागरपालिकाका मेयर बालेन्द्र साह (बालेन) डोजर लिएर त्रिपुरेश्वरस्थित राहदानी विभाग हिडेका छन् ।

    ३५ दिने सूचना जारी गरेको महानगरले त्यसको कार्यान्वयन नभएपछि डोजर चलाउन थालेको छ ।

    बिहीबार नयाँ बानेश्वर क्षेत्रमा रहेको अवैध संरचनाहरु हटाएका मेयर साह शुक्रबार राहदानी विभाग हिँडेको उनको सचिवालयले जनाएको छ ।

    अवैध संरचना हटाउन मेयर साह आफैँ फिल्डमा पुग्ने गरेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij