Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

एसइई नतिजा सार्वजनिक गर्न बोर्डको बैठक बस्दै

एसइई नतिजा सार्वजनिक गर्न बोर्डको बैठक बस्दै

  • 464
    SHARES
  • एसइई नतिजा सार्वजनिक गर्न बोर्डको बैठक बस्दै

    काठमाडाैं । माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज सार्वजनिक हुँदै छ ।

    नतिजा सार्वजनिक गर्नका लागि दिउँसो २ बजे परीक्षा बोर्डको बैठक बस्दै छ ।  

    शैक्षिक सत्र २०७६/२०७७ मा आन्तरिक मूल्यांकनबाट नतिजा सार्वजनिक गरेको बोर्डले शैक्षिक सत्र २०७८ को परीक्षा वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गरेको थियो ।

    परीक्षामा ४ लाख १४ हजार विद्यार्थी सहभागी भएका थिए ।

    यसरी हेर्नुहोस् एसइईको नतिजा यसरी हेर्नुहोस् एसइईको नतिजा

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij