Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

शिक्षक सेवा आयोगले ताेक्याे लाइसेन्स परीक्षाको केन्द्र [केन्द्रसहित]

शिक्षक सेवा आयोगले ताेक्याे लाइसेन्स परीक्षाको केन्द्र [केन्द्रसहित]

  • 738
    SHARES
  • शिक्षक सेवा आयोगले ताेक्याे लाइसेन्स परीक्षाको केन्द्र [केन्द्रसहित]

    काठमाडाैं । शिक्षक सेवा आयोगले आगामी साउन २८ गते सञ्चालन गर्ने निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्र (लाइसेन्स) परीक्षाको केन्द्र ताेकेकाे छ । 

    आयोगले सात वटै प्रदेशका परीक्षार्थीको केन्द्रगत रोलनम्बरसहित केन्द्र ताेकेकाे हो । 

    आयोगले यसअघि लिएको माध्यमिक तहका लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक गरिसकेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij