Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

कोरोना प्रभावित विपन्न परिवारलाई आर्थिक सहयोग

कोरोना प्रभावित विपन्न परिवारलाई आर्थिक सहयोग

  • 435
    SHARES
  • कोरोना प्रभावित विपन्न परिवारलाई आर्थिक सहयोग

    इलाम । कोरोना प्रभावितविपन्न परिवारलाई इलाम नगरपालिकाले आर्थिक सहयोग गरेको छ ।

    कोरोनाबाट प्रभावित भएर छनोटमा परेका १४ परिवारलाई १० हजारका दरले आर्थिक सहयोग गरेको वडा नम्बर ९ वडाध्यक्ष गोपाल चौहानले जानकारी दिए ।

    वडाबाट पाएको रकमलाई सही ठाउँमा सदुपयोग गर्ने रकम पाएका परिवारका सदस्यको भनाइ छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij