Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

निम्न माध्यमिक तहकाे परीक्षाबारे आयोगकाे सूचना

निम्न माध्यमिक तहकाे परीक्षाबारे आयोगकाे सूचना

  • 1.6K
    SHARES
  • निम्न माध्यमिक तहकाे परीक्षाबारे आयोगकाे सूचना

    काठमाडाैं । निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्रको परीक्षा दिने परीक्षार्थीले प्रवेशपत्र प्रिन्ट गर्न सक्ने भएका छन् ।

    शिक्षक सेवा आयोगबाट २०७९ जेठ ९ गते प्रकाशित निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्रको परीक्षाको विज्ञापन २०७९ बमोजिम दरखास्त फाराम भर्ने व्यक्तिले प्रवेश पत्र प्रिन्ट गर्न सक्ने भएका हुन् ।

    आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणालीबाट दरखास्त फाराम भर्दा रजिष्टर्ड गरिएको इमेल आइडी र पासवर्डबाट लगइन गरी प्रवेश पत्र प्रिन्ट गर्न सकिने आयोगले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । 

    tsc.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij