वेबटिभी खबर
काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक, निम्न माध्यमिक, प्राथमिक तह तृतीय श्रेणी खुला तर्फको (सामान्य) तथा आन्तरिक प्रतियोगितात्मक बढुवा (२५प्रतिशत) परीक्षामा सोधिने वस्तुगत बहुवैकल्पिक प्रश्नहरूको उत्तर (OMR Sheet) ओएमआर सीटमा कालो मसी भएको कलमले लेख्दा/मसी भर्दा ध्यान दिन अनुरोध गरेको छ ।
आयोगले आज आइतबार सूचना जारी गर्दै सोबारे ध्यान दिन अनुरोध गरेको हो ।
साथै परीक्षा सञ्चालन व्यवस्थापनमा सहजीकरण गर्ने शिक्षा विकास निर्देशनालय तथा शिक्षा विकास तथा समन्वय इकाइहरूलाई सोहीअनुसार सहजीकरण गरिदिन आयोगले अनुरोध पनि गरेको छ ।
याे सूचना हेर्नुहाेस्
प्राविधिक धार, विशेष शिक्षा तथा शिक्षण सिकाइ अनुदानलाई दरबन्दीमा परिणत गरिने
इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई तोकिएको तलब दिन परिपत्र गर्दै मन्त्रालय
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij