Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

परीक्षा प्रवेशपत्रसम्बन्धी आयोगकाे सूचना, प्रक्रिया यस्ताे छ

परीक्षा प्रवेशपत्रसम्बन्धी आयोगकाे सूचना, प्रक्रिया यस्ताे छ

  • 3.5K
    SHARES
  • परीक्षा  प्रवेशपत्रसम्बन्धी आयोगकाे सूचना, प्रक्रिया यस्ताे छ

    काठमाडौं । शिक्षक सेवा आयोगले आन्तरिक प्रतियोगितात्मक परीक्षाको आधारमा गरिने (२५ प्रतिशत) शिक्षक बढुवाको विज्ञापन २०७८ को प्रवेशपत्र प्रिन्ट गर्न सूचित गरेको छ । सोमबार (फागुन २३) सूचना जारी गर्दै आयोगले प्रिन्ट गर्ने प्रक्रिया समेत बताएको छ । 

    प्रवेशपत्रको प्रतिलिपि दिने व्यवस्था नभएकाले प्रवेशपत्र सुरक्षित साथ राख्न र परीक्षामा सहभागी हुन आउँदा साथमा अनिवार्य रूपमा ल्याउन समेत आयोगले सूचित गरेको छ । 

    हेर्नुहाेस् सूचना

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij