Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

यस्तो छ एमसीसीको १२ बुँदे व्याख्यात्मक घोषणा 

यस्तो छ एमसीसीको १२ बुँदे व्याख्यात्मक घोषणा 

  • फाल्गुण १५, २०७८ आइतवार १९:४३ बजे
  • 533
    SHARES
  • यस्तो छ एमसीसीको १२ बुँदे व्याख्यात्मक घोषणा 

    काठमाडौं । सरकारले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौताको व्याख्यात्मक टिप्पणी पास गरेको छ। आइतबार साँझ बसेको मन्त्रिपरिषद्ले सत्तारुढ गठबन्धनले तयार पारेको एमसीसीको व्याख्यात्मक टिप्पणी पारित गरेको छ।

    संसद भवनमै बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले एमसीसीको व्याख्यात्मक टिप्पणी पास गरेको हो ।

    एमसीसीको व्याख्यात्मक टिप्पणीमा सहमति भएसँगै सत्तारुढ गठबन्धनका नेपाली कांग्रेससँगै नेकपा मा‌ओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एमसीसीका पक्षमा मतदान गर्ने भएका छन् । तर गठबन्धनकै कतिपय नेताले एमसीसीको पक्षमा मतदान गर्न नसकिने बताएका छन् । मन्त्रिपरिषद्ले पारित गरेको घोणणा अहिले अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभामा पेश गरिरहेका छन्।

    Avatar

    Avatar

    Avatar

    Avatar

    Avatar

    Avatar

    Avatar

     

  • सम्बन्धित विषय:

  • # एमसीसी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij