वेबटिभी खबर
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४६३ जना कोरोना नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौंकामा ३१६ , भक्तपुरमा ४३ र ललितपुरमा १०४ नयाँ संक्रमित थपिएका हुन् ।
यो अवधिमा कुल १ हजार ७१४ जना नयाँ संक्रमित थपिदा ४ हजार ७७१ जना डिस्चार्ज भएका छन् भने ९ जनाको निधन भएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij