Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

मुगुबाट एमाले अध्यक्षमा जितबहादुर मल्ल सर्वसम्मतले चयन

मुगुबाट एमाले अध्यक्षमा जितबहादुर मल्ल सर्वसम्मतले चयन

  • 385
    SHARES
  • मुगुबाट एमाले अध्यक्षमा जितबहादुर मल्ल सर्वसम्मतले चयन

    मुगु । नेकपा एमाले मुगुले एक सातापछि नेतृत्व चयन गरेको छ । २७ पुसदेखि सुरु भएको नेकपा एमालेको ८ औँ जिल्ला अधिवेशन एक सातापछि सर्वसम्मत नेतृत्व चयन गरेको हो । 

    अधिवेशनले अध्यक्षमा जितबहादुर मल्ल, उपाध्यक्षमा कर्णबहादुर मल्लसहित ९० सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको सचिव डबल बहादुर रोकायाले बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij