Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

परीक्षाबारे शिक्षक सेवा आयोगले जारी गर्‍यो यस्तो सूचना 

परीक्षाबारे शिक्षक सेवा आयोगले जारी गर्‍यो यस्तो सूचना 

  • 8.7K
    SHARES
  • परीक्षाबारे शिक्षक सेवा आयोगले जारी गर्‍यो यस्तो सूचना 

    काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तहको विज्ञापन संशोधन गरेको छ । आयोगले थप दरबन्दी विवरण प्राप्त भएको भन्दै संशोधित विज्ञापनको सूचना निकालेको हो ।

    ‘शिक्षक सेवा आयोगबाट मिति २०७८/०८/२९ गते माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन प्रकाशित भएकोमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट पदहरू थप भई आएकोले साबिकका पदहरूमा देहाय बमोजिम थप गरी संशोधन गरिएको हुँदा यो सूचना प्रकाशन गरिएको छ,’ सूचनामा भनिएको छ । 

    याे सूचना हेर्नुहाेस् 

    aayog.JPG
      

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij