Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

काेराेना ग्राफ : ३५१ संक्रमित थपिए, ९ जनाको निधन

काेराेना ग्राफ : ३५१ संक्रमित थपिए, ९ जनाको निधन

  • 467
    SHARES
  • काेराेना ग्राफ : ३५१ संक्रमित थपिए, ९ जनाको निधन

    काठमाडौं । पछिल्लो २४ घण्टामा ३५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर जम्मा १० हजार १७४ नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ८ हजार ७२९ पीसीआर परीक्षण गर्दा ३१३ जनामा र १४ सय ४५ एन्टीजेन परीक्षण गर्दा ३८ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको हो ।

    यस अवधिमा २७३ जना भाइरस संक्रमणमुक्त भएका छन् भने संक्रमणको कारणले ९ जनाको निधन भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ३ सय रहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij