Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

एमसीसीले मुलुकमा अर्को जटिल परिस्थिती ल्यायो : कृष्णबहादुर महरा

एमसीसीले मुलुकमा अर्को जटिल परिस्थिती ल्यायो : कृष्णबहादुर महरा

  • 443
    SHARES
  • एमसीसीले मुलुकमा अर्को जटिल परिस्थिती ल्यायो : कृष्णबहादुर महरा

    काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता एवम् पूर्वसभामुख कृष्णबहादुर महराले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले मुलुकमा जटिलता थपेको बताएका छन् ।

    सोमबार राप्ती प्रादेशिक अस्पतालमा पत्रकारहरूसँगको कुराकानी महराले यस्तो बताएका हुन् ।  ‘एमसीसीले गर्दा मुलुकमा अर्को जटिल परिस्थिती आयो’ महराले भने । त्यो कस्तो जटिल परिस्थिति हो रु भन्ने पत्रकारको प्रश्नमा भने महराले कुनै उत्तर दिएनन् । २३ भदौमा हुने संसदको अधिवेशनमा नयाँ बजेट ल्याउने र एमसीसीबारे केही निर्णय हुनसक्ने महराको भनाइ छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij