Logo

२०८३, मंसिर ५ गते शुक्रवार

२०८३, मंसिर ५ गते शुक्रवार

माओवादी केन्द्रको स्थायी कमिटी  बैठक सुरु, मन्त्रीको नाम टुंगो लगाइने 

माओवादी केन्द्रको स्थायी कमिटी  बैठक सुरु, मन्त्रीको नाम टुंगो लगाइने 

  • 822
    SHARES
  • माओवादी केन्द्रको स्थायी कमिटी  बैठक सुरु, मन्त्रीको नाम टुंगो लगाइने 

    काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ । ​पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा केही बेरअघिबाट बैठक सुरु भएको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।

    माओवादी केन्द्रका नेताहरूका अनुसार बैठकमा सरकार सञ्चलनका लागि सत्तारुढ दलको कार्यदलले बुझाएको प्रतिवेदन र मन्त्री छनोटबारे छलफल हुनेछ । सरकारमा जान यसअघि पनि माओवादीको स्थायी कमिटी बैठकमा छलफल भए पनि मन्त्रीको नाम टुंगो लागेको छैन ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij