Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

लुम्बिनी प्रदेशमा आज आज सार्वजनिक बिदा

लुम्बिनी प्रदेशमा आज आज सार्वजनिक बिदा

  • 122
    SHARES
  • लुम्बिनी प्रदेशमा आज आज सार्वजनिक बिदा

    काठमाडौं । लुम्बिनी प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । माघे संक्रान्ति र थारु समुदायको माघी पर्वको अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएको हो ।

    प्रदेश राजपत्रमा जारी सूचना (२०८१ चैत २१ गते) अनुसार बिदा दिने निर्णय लागू गरिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लोकबहादुर सुनारले यो जानकारी दिएका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij