Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

आज कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

आज कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

  • 156
    SHARES
  • आज कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजानिक गरेको छ । जसनुसार अमेरिकी डलर एकको खरिददर १४० रूपैयाँ ९३ पैसा र बिक्रीदर १४१ रूपैयाँ ५३ पैसा निर्धारण गरिएको छ ।

    यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रूपैयाँ २७ पैसा र बिक्रीदर १६४ रूपैयाँ ९७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८७ रूपैयाँ ५४ पैसा र बिक्रीदर १८८ रूपैयाँ ३४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रूपैयाँ ३८ पैसा र बिक्रीदर १७८ रूपैयाँ १४ पैसा अस्ट्रेलियन डलर एकको खरिददर ९२ रूपैयाँ ४० पैसा र बिक्रीदर ९२ रूपैयाँ ७९ पैसा कायम गरिएको छ ।

    राष्ट्र बैंकले क्यानेडियन डलर एकको खरिददर १०० रूपैयाँ ६८ पैसा र बिक्रीदर १०१ रूपैयाँ ११ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रूपैयाँ ८२ पैसा र बिक्रीदर १०९ रूपैयाँ २९ पैसा, जापानी येन १० को खरिददर नौ रूपैयाँ २७ पैसा र बिक्रीदर नौ रूपैयाँ ३१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ ८५ पैसा र बिक्रीदर १९ रूपैयाँ ९३ पैसा तोकिएको छ ।

    साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ ५८ पैसा र बिक्रीदर ३७ रूपैयाँ ७४ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ ६६  पैसा र बिक्रीदर ३८ रूपैयाँ ८३ पैसा, थाइ भाट एकको खरिददर चार रूपैयाँ ३४ पैसा र बिक्रीदर चार रूपैयाँ ३६ पैसा, युएई दिराम एकको खरिददर ३८ रूपैयाँ ३७ पैसा र बिक्रीदर ३८ रूपैयाँ ५३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रूपैयाँ ५७ पैसा र बिक्रीदर ३३ रूपैयाँ ७२ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ८१ पैसा र बिक्रीदर नौ रूपैयाँ ८६ पैसा कायम गरिएको छ ।

    केन्द्रीय बैंकका अनुसार स्वीडिस क्रोनर एकको खरिददर १५ रूपैयाँ ०३ पैसा र बिक्रीदर १५ रूपैयाँ ०९ पैसा  र डेनिस क्रोनर एकको खरिददर २१ रूपैयाँ ९९ पैसा र बिक्रीदर २२ रूपैयाँ ०९ पैसा, हङकङ डलर एकको खरिददर १८ रूपैयाँ १४ पैसा र बिक्रीदर १८ रूपैयाँ २२ पैसा, कुवेती दिनार एकको खरिददर ४५९ रूपैयाँ ७० पैसा र बिक्रीदर ४६१ रूपैयाँ ६६ पैसा, बहराइन दिनार एकको खरिददर ३७३ रूपैयाँ ८४ पैसा र बिक्रीदर ३७५ रूपैयाँ ४४ पैसा, ओमनी रियाल एकको खरिददर ३६६ रूपैयाँ ०४ पैसा र बिक्रीदर ३६७ रूपैयाँ ६० पैसा तोकिएको छ ।

    साथै राष्ट्र बैंकले भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij