वेबटिभी खबर
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन ।
महाशाखाले आज दिउँसो सबै प्रदेशको पहाडी भू-भागमा मौसम सामान्यदेखि आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहने जानकारी दिएको छ ।
आज राति पनि देशभरको मौसम मुख्यतया सफा नै रहने पनि महाशाखाको भनाई छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij