Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

काठमाडौं उपत्यकामा ८६० जनामा कोभिड-१९ संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा ८६० जनामा कोभिड-१९ संक्रमण पुष्टि

  • 538
    SHARES
  • काठमाडौं उपत्यकामा ८६० जनामा कोभिड-१९ संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८६० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौंमा ५९७, ललितपुरमा १५५ र भक्तपुरमा १०८ जनामा संक्रमण पुष्टि भएको हो । 

    आज देशभर १ हजार ३७३ जना संक्रमणमुक्त भएका छन् भने १४ जनाको संक्रमणको कारणले निधन भएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij