Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

जेनजी र राष्ट्रपति पौडेलबीचको बैठक सर्‍यो

जेनजी र राष्ट्रपति पौडेलबीचको बैठक सर्‍यो

  • 116
    SHARES
  • जेनजी र राष्ट्रपति पौडेलबीचको बैठक सर्‍यो

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफलका लागि भनेर सरकारले जेनजी प्रतिनिधिहरु छनोटमा विभेद गरेको भन्दै केही जेनजीहरुले असन्तुष्टि जनाएका छन् । शनिबार राष्ट्रपति पौडेलसँग छलफलका लागि सरकारले छानेको सूचीमा असन्तुष्ट देखाई जेनजी युवाहरुले शीतलनिवास बाहिर प्रदर्शन गरेका थिए ।

    जेनजीसँग आज बैठक बस्ने भनिएपनि विवादपछि बैठक सारिएको छ । स्वास्थ्यमा समस्या आएको भन्दै राष्ट्रपतिले जेनजीसँग बैठक सोमबारलाई सारेका हुन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij