Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

रास्वपाको केन्द्रीय सचिवालय बैठक आज बस्दै

रास्वपाको केन्द्रीय सचिवालय बैठक आज बस्दै

  • 169
    SHARES
  • रास्वपाको केन्द्रीय सचिवालय बैठक आज बस्दै

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ । बैठक बुधबार दिउँसो ३ बजे केन्द्रीय पार्टी कार्यालय बनस्थलीमा बस्ने रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए ।

    प्रवक्ता  झाका अनुसार बैठकमा विस्तारित बैठकको एजेण्डा तथा व्यवस्था, विपद व्यवस्थापनमा पार्टीको सक्रियता र आगामी अभियान, सद्भाव यात्राको कार्यसूचीलगायत विविध विषयमा छलफल गरिने छ।  

  • सम्बन्धित विषय:

  • # रास्वपा

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij