Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

राष्ट्रिय सभाका अध्यक्ष र समिति सभापतिबीच छलफल

राष्ट्रिय सभाका अध्यक्ष र समिति सभापतिबीच छलफल

  • 129
    SHARES
  • राष्ट्रिय सभाका अध्यक्ष र समिति सभापतिबीच छलफल
    काठमाडौं । बदलिएको राजनीतिक परिस्थितिको सन्दर्भमा राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष नारायण प्रसाद दाहालले राष्ट्रिय सभाका समिति सभापति र सचिवहरूसँग छलफल गरेका छन् । 
     
    सिंहदरबारस्थित कार्यकक्षमा सभाका चार विषयगत समितिका सभापति र सचिवहरूसँग छलफल गरि समितिका बैठक तथा कामकारबाहीहरू नियमित गर्न निर्देशन दिए ।
     
    छलफलमा राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरे, समिति सभापतिहरू मायाप्रसाद शर्मा, तुलसा कुमारी दाहाल, कमलादेवी पन्त र सोनाम गेञ्जेन शेर्पा, राष्ट्रिय सभा सचिव डा. सुरेन्द्र अर्याल र समिति सचिवहरू सहभागी थिए । 

  • सम्बन्धित विषय:

  • # छलफल

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij