Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

मन्त्री घिसिङद्वारा प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयको अनुगमन

मन्त्री घिसिङद्वारा प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयको अनुगमन

  • 123
    SHARES
  • मन्त्री घिसिङद्वारा प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयको अनुगमन

    काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाई, यातायात तथा भौतिक पूर्वाधार र शहरी विकास मन्त्री कुलमान घिसिङले आज क्षतिग्रस्थ प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयको अनुगमन गरेका छन्।

    मंगलबार अनुगमनको क्रममा उनले जलेका सामाग्रीहरु हटाउन आग्रह गरेका छन् । ‘यो जलेका सामानहरु हटाइहाले हुन्न । भोली नै उठाउन सुरु गरौं । भोली विदा छ समन्वय गरेर उठाउने काम गनुपर्छ,’उनले भने ।  

  • सम्बन्धित विषय:

  • # अनुगमन

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij