Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

तनहुँमा दुई महिला मृत फेला

तनहुँमा दुई महिला मृत फेला

  • 125
    SHARES
  • तनहुँमा दुई महिला मृत फेला

    तनहुँ । तनहुँमा बिहीबार दुई महिला मृतावस्थामा फेला परेका छन ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार व्यास–३ देउरालीनगरस्थित सेती नदीमा अन्दाजी ५५/६० वर्षीया वृद्धा र व्यास–१ तालघरेस्थित बुल्दीखोलामा अन्दाजी ३०÷३५ वर्षीया महिला मृत अवस्थामा भेटिएका हुन् ।

    दुवैको शव परीक्षणका लागि प्रदेश अस्पताल दमौलीमा राखिएको र सनाखत हुन बाँकि रहेको प्रहरीले जनाएको छ । 

  • सम्बन्धित विषय:

  • # मृत

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij