Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

भदौ २६ गतेसम्म विद्यालय बन्द गर्ने महानगरको निर्णय

भदौ २६ गतेसम्म विद्यालय बन्द गर्ने महानगरको निर्णय

  • 64
    SHARES
  • भदौ २६ गतेसम्म विद्यालय बन्द गर्ने महानगरको निर्णय

    काठमाडौं । काठमाडौं महानगरपालिकाले भदौ २६ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

    सोमबार भएको जेनजी पुस्ताको प्रदर्शनपछि अवस्था तनावग्रस्त बनेपछि महानगरले,महानगरभित्रका सम्पूर्ण विद्यालय भदौ २६ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो ।

    आन्दोलनका क्रममा १९ जनाको मृत्यु भइसकेको छ भने चार सय भन्दा बढि घाईते भएका छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij