Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

राप्रपाले भोली भ्रष्टाचार विरुद्धको प्रदर्शन सहित आयोगमा ज्ञापनपत्र बुझाउने

राप्रपाले भोली भ्रष्टाचार विरुद्धको प्रदर्शन सहित आयोगमा ज्ञापनपत्र बुझाउने

  • 139
    SHARES
  • राप्रपाले भोली भ्रष्टाचार विरुद्धको प्रदर्शन सहित आयोगमा ज्ञापनपत्र बुझाउने

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ज्ञापनपत्र बुझाउने भएका छन् ।

    लिङ्देनको नेतृत्वमा  भोली साउन २ गते  दिउँसो १ बजे आयोगमा भ्रष्टाचारका सबै काण्डहरुको अध्ययन,अनुसन्धान र कारबाहीको प्रक्रिया तदारुकताका साथ अघि बढाउन भ्रष्टाचार विरुद्धको प्रदर्शन सहित ज्ञापनपत्र बुझाउन लागेका हुन् ।

  • सम्बन्धित विषय:

  • # राप्रपा

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij