Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

रास्वपाको सचिवालय बैठक बस्दै

रास्वपाको सचिवालय बैठक बस्दै

  • 89
    SHARES
  • रास्वपाको सचिवालय बैठक बस्दै

    काठमाडौं । आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्ने भएको छ । बैठक कार्यवाहक सभापति डीपी अर्यालको आह्वानमा बिहान ११ बजे बस्न लागेको हो । बैठक केन्द्रीय कार्यालय वनस्थलीस्थित चःमतिमा बस्ने प्रवक्ता मनिष झाले जानकारी दिए ।

    झाका अनुसार बैठकमा समसामयिक राजनीति, पार्टीभित्रको आन्तरिक छलफलका साथै आगामी कात्तिक १७ गते रूपन्देही–३ मा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनबारे छलफल हुनेछ । 

  • सम्बन्धित विषय:

  • # रास्वपा

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij