Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

प्रचण्डपत्नी सीताकाे स्वास्थ्य अवस्था बुझ्न खुमलटार पुगे कांग्रेस नेता पौडेल

प्रचण्डपत्नी सीताकाे स्वास्थ्य अवस्था बुझ्न खुमलटार पुगे कांग्रेस नेता पौडेल

  • श्रावण ११, २०७८ सोमवार १२:४८ बजे
  • 445
    SHARES
  • प्रचण्डपत्नी सीताकाे स्वास्थ्य अवस्था बुझ्न खुमलटार पुगे कांग्रेस नेता पौडेल

    काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्षकमल दाहाल ‘प्रचण्ड’पत्नी सीता दाहाल भेट्न निवास खुमलटार गएका छन् । सोमबार बिहान कांग्रेस नेता पौडेल दाहालको स्वास्थ्य अवस्था बुझ्न खुमलटार पुगेका हुन् ।

    उनले सीताको स्वास्थ्य अवस्था बुझ्दै शीघ्र स्वास्थ्य लाभको कामना गरेको प्रचण्डको सचिवालयले जनाएको छ । यसअघि मंगलबार कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि सीतालाई भेटेर स्वास्थ्य लाभको कामना गरेका थिए  । दाहाल ३ वर्षदेखि अस्वस्थ छिन् ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij