Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

  • 94
    SHARES
  • पेट्रोलियम पदार्थको मूल्य बढ्यो

    काठमाडौं । नेपाल आयल निगमले आजदेखि पेट्रोलियम पदार्थको भाउ बढाएको छ ।

    इण्डियन आयल कर्पोरेशनले असार १ गते पेट्रोलियम पदार्थको भाउ बढाएर नयाँ मूल्य पठाएकाले सञ्चालक समितीको बैठकले २ गते बिहान १ बजेदेखि लागु हुनेगरी पेट्रोल लिटरमा १ रुपैयाँ र डिजेल÷मट्टितेलमा २ रुपैयाँ बढाउने निर्णय गरेको हो ।

    नयाँ मूल्यअनुसार पेट्रोल लिटरको १६० र डिजेल÷मट्टितेलमा लिटरको १४५ पर्ने निगमले विज्ञप्ती मार्फत जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij