Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

बाढी पूर्वानुमान, आज यी नदीमा बढ्नेछ पानीको बहाव 

बाढी पूर्वानुमान, आज यी नदीमा बढ्नेछ पानीको बहाव 

  • श्रावण ११, २०७८ सोमवार ०९:३९ बजे
  • 619
    SHARES
  • बाढी पूर्वानुमान, आज यी नदीमा बढ्नेछ पानीको बहाव 

    काठमाडौं– बाढी पूर्वानुमान महाशाखाका अनुसार आज देशका विभिन्न नदीमा पानीको बहाव बढ्ने देखिएको छ। बाढी पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले देशका कोशी, नारायणी, महाकालीका सहायक नदीहरुमा पानीको बहाव बढ्ने जनाएको छ।

    ती मध्ये केही नदीमा बहाब उल्लेख्य बढ्ने पूर्वानुमान गरिएको छ। 

    ‘कोशी, नारायणी, महाकाली र यिनका सहायक नदीहरू बिषेशगरी सुनकोशी, तामाकोशी, दुधकोशी, अरुण, तमोर, त्रिशुली, बुढीगण्डकी, मर्स्याङ्दी, कालीगण्डकीमा बहाव बढ्ने र केहीमा सतर्कता आसपास पुग्न सक्ने तथा कर्णाली  र यस्का सहायक नदीहरुमा बहाब उल्लेख्य बढ्ने पूर्वानुमान छ,’ बुलेटिनमा भनिएको छ।

  • सम्बन्धित विषय:

  • # बाढीपहिरो
  • # बाढी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij