Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

टोखामा गोली चल्दा दुईजना घाइते

टोखामा गोली चल्दा दुईजना घाइते

  • 164
    SHARES
  • टोखामा गोली चल्दा दुईजना घाइते

    काठमाडौं । टोखामा गोली चल्दा दुईजना घाइते भएका छन् ।

    मंगलबार दिउँसो लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिनका लागि प्रहरीले गोली चलाएको नेपाल प्रहरीको लागुऔषध नियन्त्रण व्युरोले जानकारी दिएको हो । घाइतेहरुलाई उपचारका लागि ग्राण्डी अस्पताल लगिँदैछ । 

  • सम्बन्धित विषय:

  • # गोली

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij