Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

काठमाडौं उपत्यका बन्दको कार्यक्रम फिर्ता

काठमाडौं उपत्यका बन्दको कार्यक्रम फिर्ता

  • 142
    SHARES
  • काठमाडौं उपत्यका बन्दको कार्यक्रम फिर्ता

    काठमाडौं । राजसंस्था र हिन्दु राज्य पुनर्स्थापनाको मागसहित आन्दोलनमा रहेको संयुक्त जनआन्दोलन समितिले काठमाडौं उपत्यका बन्दको कार्यक्रम फिर्ता लिएको छ ।

    आन्दोलनको कार्यक्रममा पक्राउ परेका सबै रिहा भइसकेकाले जेठ १९ गतेलाई तोकिएको बन्दको कार्यक्रम फिर्ता लिइएको कार्यक्रमका संयोजक नबराज सुवेदीले जनाएका छन् ।

    संयोजक सुवेदीद्वारा जारी प्रेस विज्ञप्तिमा लेखिएको छ, ‘जेठ १८ गते प्रदर्शनको क्रममा हिरासतमा लिइएका हाम्रा सबै साथीहरु रिहा भइसकेको अवस्था मध्यनजर गर्दै जेठ १९ गतेलाई तोकिएको उपत्यका बन्दको कार्यक्रम फिर्ता लिइएको जानकारी गराइन्छ ।

    Notice.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij