वेबटिभी खबर
काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दै छ । आर्थिक वर्ष २०८२/०८३ को बजेट स्वीकृत गर्न मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।
बैठक पौने २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेगरी बोलाइएको छ । आजै ३ बजे बस्ने संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री विष्णु पौडेलले आगामी वर्षको बजेट पेस गर्दै छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij