Logo

२०८३, मंसिर ५ गते शुक्रवार

२०८३, मंसिर ५ गते शुक्रवार

गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई पक्राउ

गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई पक्राउ

  • 167
    SHARES
  • गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई पक्राउ

    काठमाडौं । प्रहरीले गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई पक्राउ गरेको छ । मंगलबार गृहमन्त्रालयमा सरुवा भएर आएका भट्टराईलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

    यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल कार्यालयको प्रमुख अध्यागमन अधिकृतका रूपमा कार्यरत रहेका थिए । आजै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विमानस्थल अध्यागमनमा छापा मारेको छ ।

  • सम्बन्धित विषय:

  • # पक्राउ

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij