Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

  • 110
    SHARES
  • राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक सोमबार ३ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेछ ।

    बैठकमा मंगलबारका लागि तय गरिएको जनप्रदर्शन, समसामयिक पछिल्लो राजनीतिक विषयमा छलफल हुनेछ । मंगलबार काठमाडौंको भृकुटी मण्डपमा जनप्रदर्शनसहित सभाको तयारी गरिरहेको थियो ।

    तर जिल्ला प्रशासन कार्यालय काठमाडौंले सुरक्षाको अवस्था देखाउँदै उक्त स्थानमा कार्यक्रम गर्न नदिने निर्णय गरेपछि राप्रपाले कार्यसम्पादन समिति बैठक बस्न लागेको हो ।

  • सम्बन्धित विषय:

  • # राप्रपा

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij