Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

रास्वपाको सचिवालय बैठक बस्दै

रास्वपाको सचिवालय बैठक बस्दै

  • 107
    SHARES
  • रास्वपाको सचिवालय बैठक बस्दै

    काठमाडौं । आज राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्ने भएको छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । आकस्मिक अवस्थामा बैठक बस्नुपर्ने भएको हुनाले यो बैठक भर्चुअल माध्यमबाट हुने कार्यवहाक प्रवक्ता मनिष झाले जानकारी दिए ।

    बैठकमा विकसित राजनीतिक घटनाक्रमको बारेमा छलफल र पार्टीको आवश्यक कार्यका सम्बन्धमा छलफल हुने पनि उनले जानकारी दिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij