Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

काठमाडौं उपत्यकामा ७५१ जनामा कोभिड-१९ पुष्टि 

काठमाडौं उपत्यकामा ७५१ जनामा कोभिड-१९ पुष्टि 

  • 612
    SHARES
  • काठमाडौं उपत्यकामा ७५१ जनामा कोभिड-१९ पुष्टि 

    काठमाडौं । बिहीबार काठमाडौं उपत्यकामा ७५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौंमा ५३६, ललितपुरमा १३० र भक्तपुरमा ८५ जनामा संक्रमण पुष्टि भएको हो । 

    हालसम्म नेपालमा ७,२७, १६९ जनामा संक्रमण पुष्टि भएको छ ।

    त्यसैगरि ६,३७,६९० जना संक्रमणमुक्त भएका छन् भने ९,६६१ जनाको संक्रमणका कारणले निधन भएको छ ।

    नेपालमा कोरोना निको हुने दर ९४.५ प्रतिशत छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij