Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

थापाथलीमा फुटेको खानेपानीको पाइप मर्मत सकियो

थापाथलीमा फुटेको खानेपानीको पाइप मर्मत सकियो

  • 158
    SHARES
  • थापाथलीमा फुटेको खानेपानीको पाइप मर्मत सकियो

    काठमाडौं । थापाथलीमा मङ्गलबार बिहान फुटेको मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइपलाइन मर्मत भएको छ ।

    काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)को प्राविधिक टोलीले फुटेको पाइपलाइन आज बिहान ४ बजे मर्मत पूरा गरेको केयुकेएलका इन्जिनियर प्रकाश बरालले राससलाई जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # खानेपानी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij