Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

काठमाडौंमा न्यूनतम तापक्रम घटेसँगै चिसो बढ्यो

काठमाडौंमा न्यूनतम तापक्रम घटेसँगै चिसो बढ्यो

  • 159
    SHARES
  • काठमाडौंमा न्यूनतम तापक्रम घटेसँगै चिसो बढ्यो

    काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घटेको जनाएको छ ।

    महाशाखाले दिएको जानकारी अनुसार आइतबारको तुलनामा सोमबार बिहान ५ः४५ बजे मापन गर्दा काठमाडौंको न्यूनतम तापक्रम ६.१ डिग्री सेल्सियस देखिएको हो ।

    हिजो आइतबार यो तापक्रम ७.८ डिग्री सेल्सियस थियो । आजको आधिकारिक न्यूनतम तापक्रम भने अहिले बिहान ८ः४५ बजे पुनः मापन हुने छ । 

  • सम्बन्धित विषय:

  • # तापक्रम

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij