Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

राष्ट्रपतिसमक्ष जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस

  • 136
    SHARES
  • राष्ट्रपतिसमक्ष जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।

    राष्ट्रपति भवन शीतल निवासमा मंगलबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलसमक्ष आयोगका अध्यक्ष रामबहादुर थापा मगरले सो प्रतिवेदन पेस गरे । सो अवसरमा आयोगका अध्यक्ष मगरले प्रतिवेदनको सारसंक्षेप प्रस्तुत गरेका थिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij