Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

लुम्बिनी प्रदेश सभाको बैठक आज पनि बस्दै

लुम्बिनी प्रदेश सभाको बैठक आज पनि बस्दै

  • 163
    SHARES
  • लुम्बिनी प्रदेश सभाको बैठक आज पनि बस्दै

    काठमाडौं । लुम्बिनी प्रदेश सभाको पाँचौं अधिवेसनको पाँचौं बैठक आज बस्दै छ । मंगलबा दिउँसो १ बजे बस्न लागेको बैठकमा प्रदेश सभा सदस्यहरुले समसामायिक विषयमा विशेष समयमा बोल्ने सम्भावीत कार्यसूचीमा रहेको छ ।

    यस्तै मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको स्थापना, सञ्चालन तथा व्यवस्थापन गर्न बनेको विधेयक माथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव सभामा प्रस्तुत गर्ने समेत कार्यसूची छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij