वेबटिभी खबर
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक स्थगित भएको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामादिउँसो १ बजे बस्ने भनिएको पदाधिकारी बैठक स्थगित भएको माओवादी केन्द्रका प्रवक्ता अग्नी सापकोटाले जानकारी दिए।
उनका अनुसार पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’को कार्यव्यस्तताका कारण बैठक स्थगित गरिएको हो । बैठक भोलि अपराह्न ४ बजे बस्नेछ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij