Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

  • 158
    SHARES
  • माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

    काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सोमबार बस्दैछ । आज बिहान ८ बजे प्रचण्ड निवास खुमलटारमा बैठक बस्न लागेको हो  ।

    आइतबार नै बैठक बस्ने भनिएपनि अध्यक्ष प्रचण्डको कार्यव्यस्तताका कारण स्थगित गरेर सोमबारका लागि सारिएको थियो । बैठकमा केन्द्रीय समिति बैठकको तयारी, स्थानीय तह उपनिर्वाचन लगायत विषयमा छलफल हुने जनाइएको  छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij