वेबटिभी खबर
चितवन । गैंडाको आक्रमणबाट एकजना घाइते भएका छन् ।
चितवनको सदावहार मध्यवर्ती सामुदायिक वनमा पर्यटकलाई घुमाउने क्रममा पथप्रदर्शक जगबहादुर माझी गैंडाको आक्रमणबाट घाइते भएका हुन् । उनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij