Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

  • 133
    SHARES
  • माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पदाधिकारी बैठक बोलाएको छ । आइतबार दिउँसो ३ बजे पेरिसडाँडामा बस्ने गरी बैठक बोलाइएको हो ।

    बैठकले केन्द्रीय समिति बैठकबारे निर्णय गर्नुका साथै उपनिर्वाचनको तयारी, पछिल्लो राजनीति घटनाक्रमलगायतका विषयमा छलफल गर्नेछ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij