Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

सन्दीप लामिछानेले पाए अमेरिकाको भिसा, आजै बेलुका उड्ने तयारी

सन्दीप लामिछानेले पाए अमेरिकाको भिसा, आजै बेलुका उड्ने तयारी

  • 118
    SHARES
  • सन्दीप लामिछानेले पाए अमेरिकाको भिसा, आजै बेलुका उड्ने तयारी

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले अमेरिकाको भिसा पाएका छन् ।

    नेपालस्थित अमेरिकी दूतावासले लामिछानेलाई भिसा उपलब्ध गराएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । यसअघि दूतावासले उनलाई भिसा दिन अस्वीकार गरेको थियो । नेपाली राष्ट्रिय क्रिकेट टोली अमेरिकामा छ ।

    यही अक्टोबर २५ देखि नोभेम्बर ४ सम्म नेपाल, अमेरिका र स्कटल्याण्डबीच आईसीसी विश्वकप लिग २ प्रतियोगिता हुँदैछ । सन्दीप उक्त प्रतियोगिता खेल्न आजै बेलुका अमेरिका जाने क्यानले जानकारी दिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij