Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

पहिरोले काठमाडौं-मुग्लिङ सडक खण्ड अवरूद्ध

पहिरोले काठमाडौं-मुग्लिङ सडक खण्ड अवरूद्ध

  • 133
    SHARES
  • पहिरोले काठमाडौं-मुग्लिङ सडक खण्ड अवरूद्ध

    काठमाडौं । काठमाडौ–मुग्लिङ सडक खण्डमा पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । काठमाडौं–मुग्लिङ सडक खण्डअन्तर्गत सुरुङमार्ग आसपासमा पहिरो खस्दा सडक अवरुद्ध भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

    उनले भने, ‘सडकमा पहिरो खस्दा दुईतर्फी आवतजावत अवरुद्ध भएको छ, पहिरो पन्छाउने काम जारी भएकाले सवारी सञ्चालन हुन केही घण्टा लाग्न सक्छ ।’ सडक अवरुद्ध हुँदा यात्रुहरु बीचबाटोमै रोकिएको  प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # पहिरो

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij