Logo

२०८३, मंसिर ६ गते शनिवार

२०८३, मंसिर ६ गते शनिवार

प्रतिनिधिसभा बैठकको यस्तो छ कार्यसूची

प्रतिनिधिसभा बैठकको यस्तो छ कार्यसूची

  • फाल्गुण २३, २०७७ आइतवार ०८:१७ बजे
  • 1.1K
    SHARES
  • प्रतिनिधिसभा बैठकको यस्तो छ कार्यसूची

    काठमाडौं । प्रतिनिधिसभाका सातौँ अधिवेशन आजदेखि सुरु हुँदैछ । 

    राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको पहिलो बैठक आज अपराह्न ४ बजेका लागि आह्वान गरेकी छिन् ।

    सत्तारुढ नेकपाको विवाद चरम उत्कर्षमा पुगिरहेको बेला बस्‍न लागेको प्रतिनिधिसभाको बैठक निकै चासोको साथ हेरिएको छ ।

    यस्तो छ कार्यसूची

    157356650_223399519536497_3929461312101739329_n_7jyxdgkpng_IoeyFCEgV3.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij