Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

  • 83
    SHARES
  • कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३३ रूपैयाँ ७१ पैसा रहेको छ भने बिक्री दर १३४ रूपैयाँ ३१ पैसा रहेको छ ।

    युरो एकको खरिद दर १४५ रूपैयाँ ८६ पैसा र बिक्री दर १४६ रूपैयाँ ५२ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १७१ रूपैयाँ १४ पैसा र बिक्री दर १७१ रूपैयाँ ९१ पैसा पुगेको छ ।

    कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ६७ पैसा र बिक्री दर ३६ रूपैयाँ ८४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । साउदी रियाल एकको खरिद दर ३५.६३ रूपैयाँ रहेको छ भने बिक्री दर ३५.७९ रूपैयाँ रहेको छ ।  

    मलेसियन रिंगिट एकको खरिद दर २९.७३ रूपैयाँ रहेको छ भने बिक्री दर २९.८६ रूपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij